राजनीति

बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेकपा एमालेका तर्फबाट घनश्याम भूसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराबीच विगतमा पटक–पटक प्रतिस्पर्धा भएको क्षेत्र हो, रुपन्देही–३ । गत वर्ष चैतमा बोहराको निधन भइसकेको छ । भूसाल पनि हाल एमालेमा छैनन् । रुपन्देही–३ कांग्रेस र एमालेको बराबर पकड रहेको क्षेत्रका रूपमा परिचित छ । ०७९ सालको…

रुपन्देही–२ मा चुन्न पौडेलको घोषणा: स्वास्थ्य–शिक्षा भूमिहीनलाई जग्गा पहिलो एजेन्डा

रुपन्देही–२ मा चुन्न पौडेलको घोषणा: स्वास्थ्य–शिक्षा भूमिहीनलाई जग्गा पहिलो एजेन्डा

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद पौडेल ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनले सैनामैना नगरपालिका–३ स्थित प्रचारप्रसार सम्पर्क कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा र आधारभूत सेवा पहुँचलाई पहिलो प्राथमिकतामा राखेको बताए। घोषणापत्रअनुसार सरकारी विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट निःशुल्क…

  • रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

    रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

    बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उमेदवार छन् । आफ्ना उमेदवार अनुशासनको कारबाहीमा परेकाले रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने प्रलोपाले निर्णय गरेको हो ।...

  • घरदैलो अभियान तीव्र पार्दै विश्वदीपको दाबी– जनमत आफ्नो पक्षमा

    घरदैलो अभियान तीव्र पार्दै विश्वदीपको दाबी– जनमत आफ्नो पक्षमा

    बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे ‘शुभाष’ ले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अभियानअन्तर्गत सोमबार उनले बुटवल उपमहानगरपालिका–७ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा छलफल गरेका हुन्। घरदैलोका क्रममा स्थानीय नागरिकका...

  • रुपन्देहीमा ६ जना पूर्वमन्त्री चुनावी मैदानमा

    रुपन्देहीमा ६ जना पूर्वमन्त्री चुनावी मैदानमा

    बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल बढेको छ । केही अनुभवीका साथै केही नयाँ उमेदवार चुनावी मैदानमा छन् । हाइप्रोफाइल उमेदवारहरूले प्रतिस्पर्धा गरेका क्षेत्रमा धेरैको चासो छ । रुपन्देही पनि यसबाट अछुतो छैन । प्रतिनिधिसभातर्फ रुपन्देहीमा...

  • आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

    आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । अब निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिनेछ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते...