राजनीति

अखिल नेपाल शिक्षक संगठनद्वारा भुकम्प प्रभावित राहत कोषमा आर्थिक सहयोग

अखिल नेपाल शिक्षक संगठनद्वारा भुकम्प प्रभावित राहत कोषमा आर्थिक सहयोग

अर्घाखाँची । विप्लब निकट शिक्षक सगठन अखिल नेपाल शिक्षक संगठनले एक कार्यक्रमका बीचमा भुकम्प पिडितलाई केन्द्रिय समितिको निर्णयानुसार भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा समक्ष भुकम्प प्रभावित राहत कोष जाजरकोट मा ५११५१ अक्षेरेपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ ।राहत रकम हस्तान्तरण कार्यक्रममा सगठनका केन्द्रिय अध्यक्ष…

द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड

द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड

बुटवल । द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । मानव अधिकारका लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा आयोजित द्वन्द्व पीडित तथा सीमान्तकृत व्यक्तिहरूका साझा सबाल माथी सरोकारवाला निकायसंग अन्यरकृयामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले द्वन्द पीडितका आवाज आफुले सदनमा आवाज उठाउने…

  • बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

    बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

    बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान सकिएको छ।बिहान ९:४० देखि शुरु भएको मतदान ५ बजेसम्म चलेको थियो। आजको मतदानमा १५ सय ६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन करिब...

  • निजामती विधेयकमा माग समावेश हुनुपर्ने भन्दै रोहिणीमा ‘पेनडाउन’

    निजामती विधेयकमा माग समावेश हुनुपर्ने भन्दै रोहिणीमा ‘पेनडाउन’

    बुटवल ।संघीय निजामति विधेयकमा आफ्ना विभिन्न मागहरु समावेश हुनुपर्ने माग राख्दै रुपन्देहीको रोहिणी गाउँपालिकाका कर्मचारीले पेनडाउन गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल ऐन जारी गर्न...

  • बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

    बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

    बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ ।सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे। बुटवलकाे कालिका मानवज्ञान माध्यमिक बिध्यालयकाे मुख्य...