राजनीति

कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट

कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट

बुटवल । बुटवलको ब्यस्त सडक कालिकापथमा रहेका हाईटेन्सन लाईनका ठुला ठुला पोलहरुले दुर्घटना बढिरहेको अवस्थामा तरुण दलले रिफ्लेक्टर लाईट जडान गरेको छ। दुर्घटना न्यूनीकरणका लागि होराइजन चोकदेखि योगिकुटीको बिचमा पर्ने ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट जडान गरिएको हो । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापति प्रसन्न…

लुम्बिनि प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते आह्वान

लुम्बिनि प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते आह्वान

बुटवल। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखी बस्दैछ ।लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले हिउँदे अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम…

  • कांग्रेस महामन्त्री थापाको संबाद यात्रा आज रुपन्देहीमा

    कांग्रेस महामन्त्री थापाको संबाद यात्रा आज रुपन्देहीमा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुरु गर्नुभएको संबाद यात्रा आज रुपन्देही आईपुग्दैछ । समूदायमा कांग्रेस अभियान अन्र्तगतको संबाद यात्रा रुपन्देहीको क्षेत्र नम्बर १ अन्र्तगत रोहिनी गाउँपालिकाको धकधईमा दिउसो १२ बजे आईपुग्ने क्षेत्रिय सभापति हिरा के सी ले जानकारी...

  • आर्थिक वर्ष आधा सकिँदा लुम्बिनीको विकास खर्च १९ प्रतिशत

    आर्थिक वर्ष आधा सकिँदा लुम्बिनीको विकास खर्च १९ प्रतिशत

    बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा अवधीमा साढे १८ प्रतिशत मात्रै बजेट गरेको छ । प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म पुँजीगत र चालु गरी ७ अर्ब ४८ करोड...

  • कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि सुरु

    कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि सुरु

    बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको छ । गाउँसभा सञ्चालन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँ सभा तथा १५ औं अधिवेशनमा सभाका सदस्यहरुलाई स्वागत गर्दै यो अधिवेशन हिउँदै अधिवेशन...

  • राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

    काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९...