कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन ३, २०८०
- 85 Shares
-

बुटवल । बुटवलको ब्यस्त सडक कालिकापथमा रहेका हाईटेन्सन लाईनका ठुला ठुला पोलहरुले दुर्घटना बढिरहेको अवस्थामा तरुण दलले रिफ्लेक्टर लाईट जडान गरेको छ।
दुर्घटना न्यूनीकरणका लागि होराइजन चोकदेखि योगिकुटीको बिचमा पर्ने ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट जडान गरिएको हो ।
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापति प्रसन्न कोइरालाको नेतृत्वमा लाइट जडान भएको हो।
कालिकापथमा ट्राफिक प्रहरीको तथ्यांक अनुसार पछिल्लो ४० दिनको अन्तरालमा ४ जनाको मृत्यु भएको थियो भने ७ जना गम्भीर घाइते भएका थिए ।
लाइट जडान कार्यक्रममा नेविसंघ केन्द्रिय समितिका पदाधिकारी तथा सदस्य जिल्ला समिती,तरुण दलका क्षेत्र तथा नगर सभापती सन्दिप पाण्डे , नेविसंघ केन्द्रिय सदस्य बलाराम पौडेल , तरुण दल क्षेत्रीय सभापती हसन्त लामा , तरुण दल नगर सभापती सुजन पुन युवा नेताहरु बिमल गुरुङ , बिमल पौडेल एवम स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा