दुई सातामै लुम्बिनी सरकार संकटमा, जसपाका मन्त्री फिर्ता
दाङ। जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट फिर्ता भएको छ । जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले कृषिमन्त्रीबाट राजीनामा दिएका छन् । उनले पार्टी केन्द्रको निर्देशनमा शनिबारै राजीनामा बुझाएका हुन् । जसपाले लुम्बिनीमा आफ्नो पार्टीलाई दुई मन्त्रालय चाहिने माग गरिरहेको थियो...
