राजनीति

एमाले लुम्बिनीको रोचक निर्णय : ८६ हजार प्रदेश सदस्यहरुको परीक्षा लिइने

एमाले लुम्बिनीको रोचक निर्णय : ८६ हजार प्रदेश सदस्यहरुको परीक्षा लिइने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशले रोचक निर्णय गरेको छ। एमाले लुम्बिनी प्रदेशले ले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यकाे एकैपटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यसप्रकारकाे नयाँ कार्यक्रम थालिएको एमालेकाे भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यकाे क्षमता अनुसारको…

लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता

लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता

बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। लगत्तै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरेका हुन्।मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। माओवादी संसदीय दल नेता जोखबहादुर महराले सरकारलाई दिएको…

  • पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक होः उपाध्यक्ष भुसाल (अन्तर्वार्ता)

    पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक होः उपाध्यक्ष भुसाल (अन्तर्वार्ता)

    पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग लुम्बिनीप्रेसले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः समीकरण परिवर्तनको विषयलाई लिएर...

  • प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

    प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

    बुटवल । संविधान बिद काशीनाथ दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कहिँ-कतै कमजोरी रहेको हुनसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान बिद दाहालले विभिन्न विकसित...

  • बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका...