राजनीति

उठेको राजस्वले कर्मचारीलाई तलब दिन पुग्दैन, अब सांसद संख्या घटाउने बेला आयो : डा. चन्द्र भण्डारी

उठेको राजस्वले कर्मचारीलाई तलब दिन पुग्दैन, अब सांसद संख्या घटाउने बेला आयो : डा. चन्द्र भण्डारी

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य डा. चन्द्र भण्डारीले मन्त्री, सांसद र जनप्रतिनिधिको संख्या घटाउने बेला आएको बताएका छन । देशमा उठेको राजश्वले कर्मचारीलाई तलब समेत खुवाउन नसकेको अवस्था रहेको बताउँदै उनले चालु खर्च घटाउनको लागि मन्त्री ,सांसद र जनप्रतिनिधिको संख्या घटाउनु पर्ने बेला आएको बताए। होटल तथा रेष्टुरेण्ट ब्यवसाय संघले…

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सकियो, कार्यबिधी अनुमोदन तथा संशोधन गरियो

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सकियो, कार्यबिधी अनुमोदन तथा संशोधन गरियो

रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा…

  • पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भएका हुन् । यसैगरी...

  • चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ : गगन थापा

    चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ : गगन थापा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसँग चुनावी सहकार्य नगर्ने बताएका छन् । नेपाली कांग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उनले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनै पनि दलसँग चुनावी एकता गर्ने बताए ।...

  • सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

    सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

    बुटवल । देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको...

  • नारायणकाजीले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भयो : अजयबाबु शिवाकोटी

    नारायणकाजीले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भयो : अजयबाबु शिवाकोटी

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले तत्कालीन गृहमन्त्री (हाल परराष्ट्रमन्त्री) नारायणकाजी श्रेष्ठले सुन काण्डमा संलग्नलाई जोगाउन खोजेको उजागर भएको बताएका छन् । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले अहिले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई तत्कालीन गृहमन्त्री श्रेष्ठले जोगाउन...