पाँचौँपटक संसदीय दलको नेता बनेका शेरबहादुर देउवा
काठमाडौं,६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित भएका छन् ।बुधबार बुधबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन् । उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले अपराजित गरेका हुन् ।...
