‘गुनासा छन् तर एमाले छोड्न सक्दैनौ’
बुटवल, २६ कार्तिक ।रुपन्देही क्षेत्र नं २ का मतदाताले विकास र समृद्धिमा प्रतिवद्ध दलका उम्मेदवारलाई भोट दिने बताएका छन् । बुटवल वडा नं १३ को नागरिक टोल तथा जवइ क्षेत्रमा घरदैलोमा पुगेका एमाले क्षेत्र नं २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठसँग...
