राजनीति

विष्णु पौडेलले सार्वजनिक गरे घोषणापत्र, कालिगण्डकी डाइभर्सन अघि बढाउने प्रतिबद्धता

विष्णु पौडेलले सार्वजनिक गरे घोषणापत्र, कालिगण्डकी डाइभर्सन अघि बढाउने प्रतिबद्धता

बुटवल । रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफुले त्यसलाई कार्यान्वयन गर्ने जनाए ।पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने पुनः प्रतिबद्धता गरेका छन् । प्रतिबद्धतापत्रमा लेखिएको…

रुपन्देही २(२) मा गठबन्धनका क्षेत्रीको घोषणापत्र सार्वजनिक, कृषि देखी शिक्षासम्म प्राथमिकतामा

रुपन्देही २(२) मा गठबन्धनका क्षेत्रीको घोषणापत्र सार्वजनिक, कृषि देखी शिक्षासम्म प्राथमिकतामा

बुटवल, २० कार्तिक । बाम लोकतान्त्रिक गठबन्धन(सत्ता)ले रुपन्देही २(२)मा बामदेब क्षेत्रीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहितको सत्ता गठबन्धन दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । आइतबार एक कार्यक्रमका बीच शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वधार, कृषि तथा वातावरण…

  • मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

    मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

    एमालेले सुकुम्वासीको प्रयोग चुनाव जित्न मात्रै गर्‍यो : थापा बुटवल, २० कार्तिक ।  रुपन्देही क्षेत्र नम्बर २ मैनाबगरमा रहेको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरी प्राविधिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम ल्याउने योजना बनाएको गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता...

  • मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

    मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

    बुटवल, १८ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू घरदैलोमा व्यस्त भएका छन् । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरूले मतदातासङ भोट माग्न घरदैलोमा पुगेका हुन ।  घरदैलोमा पुगेका  उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतादाताहरूले प्रतिबद्धता...

  • संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

    संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

    बुटवल, १७ कार्तिक ।  राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको लागि संविधान जोगाउनुपर्नेमा जोड...

  • बैंकले ब्याज बृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

    बैंकले ब्याज बृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले उद्योगी-व्यवसायीले सावा-ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन-कानून संशोधन गरेर भए...

  • मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार

    मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार

    बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २५२६ र प्रदेशतर्फ ३३० सिटका लागि ३४७७ जनाले उम्मेदवारी दिएका...

  • बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनकाे निर्देशन

    बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनकाे निर्देशन

    काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध...

  • प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक...