रूपन्देही ५ क मा पोख्रेल सहित ३ जना सिफारिस, पाेखरेलकै संभावना बढि
बुटवल । प्रदेशसभा निर्वाचनको लागि रूपन्देही ५ क मा नेपाली कांग्रेसको तर्फबाट नेता विष्णु प्रसाद पोख्र्रेल सहित ३ जना सिफारिस भएका छन् । बुधबार अबेला सकिएको बैठकले पोखरेल सहित देबि प्रसाद कणेल र लक्ष्मी चौधरीलाई सिफारिस गरेको क्षेत्रीय सचिव चित्रलाल तुलाचनले जानकारी...
