राजनीति

बालेन झण्डै दोब्बर मतले लम्किरहँदा स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर

बालेन झण्डै दोब्बर मतले लम्किरहँदा स्थापितसँग सिर्जनाले घटाइन् मतान्तर

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले १,२,३, ४ र ३२ गरी पाँचवटा वडाको मतगणना भइरहेको छ । यी पाँचवटै वडाको मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ । अहिलेसम्म ४ हजार ४ सय ५३ मतगणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रता बढाएका छन् । उनी दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापित…

सैनामैना नगरपालिकामा गठबन्धनको अग्रता काएमै

सैनामैना नगरपालिकामा गठबन्धनको अग्रता काएमै

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता काएमै राखेका छन। ४५ सय मत गणना हुदा गठबन्धनका लागि काङ्ग्रेसका उम्मेदवार फणीन्द्र शर्माले १९९० मत ल्याएका छन भने एमालेका उम्मेदवार चित्र बहादुर कार्कीले १८२६ मत ल्याएका छन। यस्तै उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर महतले २०७९ मत ल्याएका छन भने एमालेका उम्मेदवार बिना रानाले १८८९ मत…

  • बुटवलका गठबन्धनको फराकिलो अग्रता

    बुटवलका गठबन्धनको फराकिलो अग्रता

    बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता लिएको छ। बुटवलमा अहिले सम्म ४८ सय मत गणना भएको छ । मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर...

  • रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका गठबन्धनको अग्रता रहेको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८७१ र नेकपा एमालेका मोहन चापागाईले ७६८ मत ल्याएका छन् । उपमेयरमा एमालेका उम्मेदारले ७०९, गठबन्धनमा माओवादीका उम्मेदारले ४०४ मत ल्याएका छन्...

  • मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

    मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

    काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि लागू हुने माैन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हाे । याे अवधिमा कुनै पनि उम्मेदवारकाे पक्षमा प्रचारप्रसार वा लविङ...

  • गाडीमा ढुंगा हानेको आरोपप्रति कांग्रेसको आपत्ति

    गाडीमा ढुंगा हानेको आरोपप्रति कांग्रेसको आपत्ति

    बुटवल। कांग्रेसका कार्यकर्ताले गाडीमा ढुंगा हानेको भन्ने सूचनाको खण्डन गर्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। काग्रेस चुनाब प्रचारप्रसार समिति बुटवलका संयोजक रामबहादुर कार्कीले कांग्रेसले शान्तिपूर्ण रुपमा चुनाबी अभियान सञ्चालन गरिरहेको र अरु उम्मेदवारलाई कुनै अवरोध गर्ने कार्य नगरेको जनाएका छन्...