रुपन्देही १ : न बन्यो रंगशाला, न पाए १० हजार युवाले रोजगारी
देवदह, २९ कार्तिक । वि. सं. २०७४ सालमा नेकपा (एमाले)को तर्फबाट रुपन्देही क्षेत्र नं.१ को उम्मेदवार बनेका छविलाल विश्वकर्माले तीस हजार बढी मत ल्याएर निर्वाचन जिते । तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्र समेतको तालमेलको बलमा निर्वाचन जितेका विश्वकर्मा पछि एमाले...
