ताजा समाचार

आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी

आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी

बुटवल। रुपन्देही खुद्रा किराना व्यावसायिक सङ्घले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम आज बुटवलमा गरेको छ ।  सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको गुनासो गरेका थिए ।  सङ्घका अध्यक्ष  मोहन बस्यालको अध्यक्षता भएको कार्यक्रमका बोल्ने वक्ताहरूले प्रदेशको राजधानी सर्नु,बुटवलका सडक…

संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिन अर्थमन्त्री महतलाई बुटवल नगरप्रमुख पाण्डेयको अनुरोध

संघीय आयोजना छिटो पूरा गर्ने गरी निर्देशन दिन अर्थमन्त्री महतलाई बुटवल नगरप्रमुख पाण्डेयको अनुरोध

बुटवल । अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । उहाँले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई…

  • मोफसलको अस्तित्व बचाउन सकेको एकमात्रै बैंक : शाईन रेसुंगा

    मोफसलको अस्तित्व बचाउन सकेको एकमात्रै बैंक : शाईन रेसुंगा

    बुटवल। तत्कालीन लुम्बिनी अञ्चलका विभिन्न पहाडि जिल्ला तथा साबिकको पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुबाट बुटवल आएर व्यापार, ब्यवसाय, पेशा तथा विभिन्न आयमुलक कामहरु गर्न लागे । ब्यापारिक क्षेत्रको रुपमा पहिचान बनाएको बुटवलमा पैसा जम्मा गर्न बैंक सञ्चालन गर्ने योजमामा यहाँ ब्यवसायी, उद्योगी,...

  • एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै

    एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको होटल एसआरले नेपाली नयाँ वर्ष २०८०को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गर्न लागिएको होटलका व्यवस्थापक लक्ष्मण...

  • रुपन्देहीमा तीनदिने प्रशिक्षक प्रशिक्षण(टिओटि) सम्पन्न

    रुपन्देहीमा तीनदिने प्रशिक्षक प्रशिक्षण(टिओटि) सम्पन्न

    बुटवल। रुपन्देहीमा तीनदिनसम्म सञ्चालन भएको टिओटी तालिम शनिबार सम्पन्न भएको छ। थिन्क ब्राईटन सर्भिसेज(टिबिएस)को आयोजनमामा बिहीवारबाट शुरु भर्को प्रशिक्षकलाई प्रशिक्षण(टिओटी)को शनिबार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो। कार्यक्रममा बोल्दै नेपाल जेसिजका पूर्व अध्यक्ष श्रीधर बस्यालले आफुले सिकेको बुझेको कुरा...

  • राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनीको उपाध्यक्षमा पौडेल मनोनीत

    राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनीको उपाध्यक्षमा पौडेल मनोनीत

    बुटवल । राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनीको उपाध्यक्षमा जमुना पौडेल मनोनीत भएकी छन। प्रदेश अधिवेशन समिति संयोजक मोहन परियारले पौडेललाई मनोनीत गरेका हुन। सामाजिक न्याय, समानता र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा निभाउदै आएको सेवाभाव र उत्तरदायित्वको उच्च मुल्याङ्कन...