स्वास्थ / जिवनशैली/ प्रविधि

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

बुटवल । रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार,…

मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरबाट सम्मानित

मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरबाट सम्मानित

बुटवल । बिगत लामो समय देखि मुख स्वास्थ्य अभियान तथा मुख क्यान्सर सम्बन्धी सचेतना विद्यार्थी देखि टोल टोलमा पुर्याउने अभियानका अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरपालिकाबाट सम्मानित भएका छन। बुटवल उपमहानगरपालिकाको ६५ औ स्थापना दिवस २०८० को अवसरमा बुटवलमा निःशुल्क रूपमा मुख स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्रबाट सम्मानित भएका…

  • लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र पिआइसियु सुरु

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र पिआइसियु सुरु

    बुटवल । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ।बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरेका हुन।  परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर...

  • दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

    दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

    वुटवल । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य तथा जनसंख्या...

  • ’समयमा समस्या पहिचान हुँदा जटिलता र मातृमृत्युदर घटाउन सकिन्छ ’

    ’समयमा समस्या पहिचान हुँदा जटिलता र मातृमृत्युदर घटाउन सकिन्छ ’

    वुटवल । समयमा नै समस्या पहिचान गरे प्रजनन स्वास्थ्य समस्या र मातृमृत्यु दर घटाउन सकिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सदीक्षा चापागाईले बताएकी छन् । फेयरमेड र इन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीको सहयोगमा संचारिका समूह लुम्बिनीले शनिबार बुटवलमा आयोजना...