स्वास्थ / जिवनशैली/ प्रविधि

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

बुटवल । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको छ । सञ्जालमा छाइरहेको उक्त तस्विर प्यूठानको ऐरावती गाउँपालिका- ६, काल्नेको हो । काल्नेकी ३०…

लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट काट्न सकिने, मोबाईल एप समेत प्रयोग गर्न मिल्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट काट्न सकिने, मोबाईल एप समेत प्रयोग गर्न मिल्ने

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेवसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी…

  • नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

    नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

    बुटवल । खुद्रा किराना ब्यवसायी संघले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा करिब ३ सयले स्वास्थ्यसेवा लिएका छन। बुटवलको मेडिटेक अस्पतालकाे प्राबिधिक सहयाेगमा अस्पतालमै भएको शिविरमा करिब ३ सय जना संघका सदस्यहरुले सेवा लिएको संघका रुपन्देही अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले जानकारी...

  • फार्मेसीले लापरवाही सहित औषधि बेचेपछि सञ्चालक पक्राउ

    फार्मेसीले लापरवाही सहित औषधि बेचेपछि सञ्चालक पक्राउ

    बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक कार्य गरेको अभियोगमा एकजना फार्मेसी संचालकलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । कालिकापथमा संचालनमा रहेको बैदवार फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने...

  • मोतिबिन्दुले दृष्टिबिहिन बन्न नदिने सिद्धार्थनगरको रणनीति

    मोतिबिन्दुले दृष्टिबिहिन बन्न नदिने सिद्धार्थनगरको रणनीति

    बुटवल । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीया अनवरी जोलाहाले मोतिबिन्दु भए पछि दृष्टि गुमाईन । उमेर बढ्दै जादा दृष्टि कमजोर भएको कारण देख्न कम गरेको भन्ने आफुले पनि महसुस गरिन। बुढेसकालमा दृष्टि कमजोर हुँदै जान्छ भन्ने धेरैले...