नेशनल प्याथ ल्याब बुटवल र काठमाडौ शाखा आईएसओ प्रमाणीकरण, गुणस्तरमा सम्झौता नगर्ने दाबी
नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौंका प्रयोगशाला एन.ए.बी.एल. (ISO१५१८९:२०१२) बाट प्रमाणीकरण नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् । हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन...
