आमाबाबुले बच्चाहरुका अगाडि कहिल्यै गर्न नहुने ५ कुरा
काठमाडौं । जब बच्चाहरू साना हुन्छन्, तिनीहरूको दिमाग स्पन्ज जस्तै हुन्छ, जसले सबै कुरा आफैंमा समाहित गरिरहन्छ। यी कुराहरूले उनीहरूको मानसिक एवं भावनात्मक विकासमा प्रत्यक्ष प्रभाव पार्छ। यदि आमाबुवाले बच्चाहरूको अगाडि सकारात्मक कुरा बोल्छन् भने उनीहरू पनि सकारात्मक रहन्छन् ।...
