कञ्चनमा लुम्बिनी प्रादेशिक हेल्थ केयर बुटवलले गर्यो स्वास्थ्य शिक्षा एवं शिविर
बुटवल । विद्यालयमा रहेका विद्यार्थीहरुलाइ प्रदान गरेको सूचना र जानकारी प्रभावकारी हुने भएको भन्दै विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा शिविर सञ्चालन गरिएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका र लुम्बिनी प्रादेशिक हेल्थ केयर प्राली बुटवलको सहकार्यमा विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा शिविर...
