विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान देवदहमा शुरु
बुटवल । विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान रुपन्देहीको देवदह नगरपालिकामा शुरु भएको छ । विहीबार देवदह ६ युगज्योती माविमा एक कार्यक्रमको आयोजना गर्दै अभियान शुरु भएको हो । बुटवलमा रहेको आधुनिक समाज डेन्टल केयर प्रालीको आयोजना तथा प्राविधिक सहयोग र...
