स्वास्थ / जिवनशैली/ प्रविधि

पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ ।परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो । महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत…

गैडहवामा भिडियो एक्सरे सेवा शुभारम्भ

गैडहवामा भिडियो एक्सरे सेवा शुभारम्भ

बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा निशुल्क भिडियो एक्सरे ( अल्ट्रा साउण्ड) काे सेवा शुभारम्भ भएको छ । बिहीबार सुर्यपूरा स्वास्थ्य चौकीमा भएको एक बिशेष कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले अल्ट्रा साउण्ड सेवाकाे उदघाटन गर्नु भयको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पाैडेलले गैडहवाकाे स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागी परेको बताउदै अब भिडियो एक्सरेका लागी बुटवल र…

  • नहरपुरमा डेङगी सचेतना

    नहरपुरमा डेङगी सचेतना

    बुटवल । बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गीको प्रकोप रहदासम्म सरसफाई तथा...

  • चौराहा हस्पिटल बुटवलमा अब सिटी स्क्यान सेवा 

    चौराहा हस्पिटल बुटवलमा अब सिटी स्क्यान सेवा 

    बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक कार्य गर्दै आएको बुटवल ११ कालिका नगरमा रहेको चौराहा हस्पिटल प्रालिले सिटी स्क्यान सेवा प्रदान गर्ने भएको छ। पौने चार करोडको लगानीमा जापानीज क्यानल कम्पनीको सिटिस्क्यान मेसिन...

  • आँखा पाक्ने रोगको  कपिलबसतु नगरपालिकाद्धारा  निशुल्क औषधी

    आँखा पाक्ने रोगको कपिलबसतु नगरपालिकाद्धारा निशुल्क औषधी

    कपिलवस्तु । कपिलबस्तु बिगत आँखा पाक्ने रोग बिरामी बढेपछि कपिलबसतु नगरपालिकाले निशुल्क औषधी दिन लागेको छ । कपिलबसतु नगरपालिकाले ७ वटा स्वास्थ्य चौकी , ५ वटा आधारभूत स्वास्थ्य केन्द्य्र र १ वटा नगर स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्थाबाट...

  • स्विव्त एजुकेशनको तीन दिने अन्तर्राष्ट्रिय बूटक्याम्प बुटवलमा सफल

    स्विव्त एजुकेशनको तीन दिने अन्तर्राष्ट्रिय बूटक्याम्प बुटवलमा सफल

    बुटवल । स्विव्त एजुकेशनले २०२३ मार्च १७ देखि १९ गते सम्म डेल्टा एजुकेसन मार्टमा उत्साहजनक तीन दिनको करियर परामर्श कार्यक्रम सफलतापूर्वक आयोजन गरेको छ। युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा पेशेवरहरू...

  • रोहिणी-७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

    रोहिणी-७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

    भैरहवा । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी-७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस-२०२३ को अवसरमा पजरकट्टी माध्यमिक विद्यालयमा आयोजित...

  • स्विव्त एजुकेशनको करियर कन्सल्टेसन बुटवलमा जारी

    स्विव्त एजुकेशनको करियर कन्सल्टेसन बुटवलमा जारी

    बुटवल । स्विव्त एजुकेशन प्रालि बुटवलको आयोजानमा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा तिन दिने करियर कन्सल्टेसन कार्यक्रम शुक्रवारबाट बुटवलमा सुरु भएको छ । बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको तिन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापुर्ववक सम्पन्न...

  • बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

    बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो। जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य...