सिटी नेट सम्मेलनमा सहभागी हुन बुटवलसहित १६ नगरप्रमुख मलेसिया प्रस्थान
बुटवल । मलेसियामा हुने सिटी नेट सम्मेलनमा सहभागी हुन नेपालका १६ स्थानीय सरकारका प्रमुखहरू मलेसिया प्रस्थान गरेका छन् । एक अर्को देशका सांस्कृतिक महत्व बोकेका सम्पदाहरुलाई जोड्ने उदेश्यका साथ सिटी नेटले विभिन्न सञ्जालमार्फत स्थानीय सरकारहरूसँग सहकार्य गर्दै आएको छ ।...
