समाज

सडकक्षेत्र ओगटि राखेका सामाग्री र ब्यवसाय ३ दिनभित्र हटाउन बुटवलको आग्रह

सडकक्षेत्र ओगटि राखेका सामाग्री र ब्यवसाय ३ दिनभित्र हटाउन बुटवलको आग्रह

बुटवल । सडकको क्षेत्राधिकार ओगटेर राखेका ब्यवसाय, ठेला तथा निर्माण सामाग्री तीन दिनभित्र हटाउन बुटवलले सम्बन्धित सबैलाई आग्रह गरेको छ। उपमहानगरले एक बिज्ञप्ती जारी गर्दै ३ दिन भित्र खाली गर्न आग्रह गरेको छ। सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निमार्णसामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले…

ब्राण्ड बन्दै “द कफी हब”

ब्राण्ड बन्दै “द कफी हब”

बुटवल । कफी पारखीहरुका लागि यतिबेला रुपन्देहीको तिलोत्तमा र बुटवलको संगमस्थल शान्तिचोक नजिकै रहेको द कफी हब यतिबेला ब्रान्ड बनेको छ। स्थापनाको एक वर्षाको अवधिमा नै कफी पारखीहरु एवं काफी सँग सम्बन्धित दक्ष जनशक्ति हरु उत्पादन गर्ने कार्यमा लागिरहेको छ। कफी हबका प्रबन्ध निर्देशक तिरास लाम्टाङे मगरले गत वर्षदेखि सञ्चालनमा आएको कफी हबले कफीका परिकारहरुको…

  • बुटवल भाटभटेनी छेउमै पिज्जाहट र केएफसिको शाखा

    बुटवल भाटभटेनी छेउमै पिज्जाहट र केएफसिको शाखा

    बुटवल । अन्र्तराष्ट्रिय प्रख्यात ब्रान्ड पिज्जा हन्टको काठमाण्डौ उपत्यका बाहिर पहिलो शाखा बुटवलमा विस्तार गरिएको छ । पिज्जा हटका शाखा विस्तार अन्तराष्ट्रिय फड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा विस्तार गरेका छन् । बुटवल वडा...

  • बुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद

    बुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद

    बुटवल । नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ। बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न क्षेत्रमा...