काठमाडौबाट शाखा ल्याएर सहकारी खोली ठगी गर्दा स्थानीय सहकारी प्रती जनविश्वास घट्दै गएको गुनासो
बुटवल,१७ मंसिर । सजिलो बचत तथा ऋण सहकारी संस्थाकाे १४ ओैं वार्षिक साधारण सभा तथा छैठाैं अधिवेशन सप्पन्न भएको छ।शनिबार बुटवलमा एक कार्यक्रममा बिचमा सहकारीको साधारणसभा तथा अधिवेशन गरिएको हो। कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष रामराज पाेखरेलले काठमाडौंबाट आएर शाखा कार्यालय...
