समाज

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवल,पुस १३ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी आयोजनासँगै प्रदर्शनी स्थलमा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रतियोगिताहरु पनि भैरहेका छन्…

बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

बुटवल। पुस ७ गते देखी बुटवल मण्डपमा चलिरहेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि एवं पर्यटन महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनीका स्टलहरू घुमिरहँदा महिलाहरूको ध्यान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको स्टलमा पुगिरहेको छ । स्वदेशी उत्पादनहरूलाई निकै प्राथमिकताका साथ राखिएको मेलामा रुपन्देहीकै तिलोत्तमा नगरपालिका १ ड्राइभर टोल,…

  • किसान मैत्री नीति ल्याउन सरकारसँग माग

    किसान मैत्री नीति ल्याउन सरकारसँग माग

    बुटवल,पुस १२ । कृषिजन्य वस्तु आयात प्रतिष्थापन गरी निर्यात प्रवद्र्धन गर्न सरोकारवालाले माग गरेका छन् । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको...

  • अङ्ग्रेजी नयाँ वर्षमा होटल पौवामा विशेष रमाइलो

    अङ्ग्रेजी नयाँ वर्षमा होटल पौवामा विशेष रमाइलो

    बुटवल । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित नँया वर्ष सागितिक र मनोरञ्जनात्मक...

  • १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा घुईँचाे,टिकट काउन्टर थपियो

    १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा घुईँचाे,टिकट काउन्टर थपियो

    बुटवल,पुस १० । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ४ दिन पार गरेको छ ।पुष १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकन कर्ताहरुको अत्याधिक भिड लाग्न...

  • स्विव्त टेक्नोलोजीको प्राविधिक शिक्षा अब बुटवलमा

    स्विव्त टेक्नोलोजीको प्राविधिक शिक्षा अब बुटवलमा

    बुटवल, ८ पुस । हङ्गकङ्गमा केन्द्रीय कार्यालय रहेको स्विव्त टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्विव्त टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत...

  • नवप्रतिभा सहकारीको रजतयन्तीमा सरसफाई एव डस्टबीन बितरण

    नवप्रतिभा सहकारीको रजतयन्तीमा सरसफाई एव डस्टबीन बितरण

    बुटवल । नवलपरासी अरुणखोला स्थीत मुख्य कार्यालय रहेको नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती बिभिन्न कार्यक्रम गरि मनाएको छ । बुटवल सेवा केन्द्रले पनि सिद्धबाबा धामको सरसफाई एवं बिभिन्न स्थानमा डस्टबिन बितरण गरी मनाएको छ ।...