समाजिक सञ्जाल अष्ट्रेलियाद्वारा बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान
बुटवल, ७ माघ । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सैनामैनामा रहेका बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सैनामैनामा रहेको बौद्धिक अपांगता सेवा केन्द्र सैनामैनामा आश्रित २३ जना बौद्धिक अपांगता भएका विद्यार्थी बालबालिकालाई सञ्जालले शैक्षिक सामग्री प्रदान गरेको हो...
