ग्लोबल बहुउद्देश्यीय सहकारीको पहिलो साधारणसभा सम्पन्न
बुटवल । बुटवल ९ मा मुख्य कार्यालय रहेको ग्लोबल बहुउद्धेसिय सहकारी संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै सहकारीले आफ्नो पहिलो साधारणसभा मनाएको हो। कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाधक्ष्य कृष्ण चौहान क्षत्रीले...
