७९ वर्षीय आचार्य बुटवलबाट सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह*
Read Time:57 Second
बुटवल । अर्घाखाँची घर भई हाल बुटवल उपमहानगरपालिका ११ बस्दै आएका सोभासिह आचार्य सोमबार दिउसो देखि सम्पर्क बिहिन भएका छन। दिउसो ४:४५ बजे घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको उनकी बुहारी रमा आचार्यले जानकारी दिइन। गहुँ गोरो बर्णको, ६ फिट उचाइ,लामो जुँगा सहितको हुलिया भएको ब्यक्तिलाई कहि कतै देखेमा सम्पर्क गर्न उनले आग्रह गरेकी हुन।
प्रहरी कार्यालयमा समेत निवेदन दिएको जानकारी गराउदै उनले परिवारको जेष्ठ सदस्यलाइ सम्पर्कमा ल्याउन सहयोग गर्न आग्रह गरेकी छन। आचार्यलाई कहि कतै देखेमा ९८४३८६०२०८ वा ९८५७०२७८८६ मा सम्पर्क गर्न बुहारीले आग्रह गरेकी छन।
* उहाँ सम्पर्कमा आउनुभएको छ।

लेखकको सम्वन्धमा