समाज

प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न 

प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न 

दाङ, १० फागुन।  दाङमा प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न भएको छ।विपद् पूर्व तयारी परियोजना सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको आयोजना तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका निमित्त सचिव यम बहादुर कुँवरको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो। उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि युनिसेफ नेपालका प्रतिनिधि सुवास…

दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

बुटवल, ९ फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ।भारतमा उपचाररत भण्डारीले मंगलबार दोहोरो संवाद गरेका छन्। भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ।उनको कल्चर रिपोर्ट आज आउँदै छ। उनको स्वास्थ्य पारामिटर नर्मल रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनको सुन्निएको अनुहार सामान्य बन्दै…

  • केदली सिसवा सडक खण्ड पिच नभएको भन्दै स्थानीयले बनाए सङ्घर्ष समिति

    केदली सिसवा सडक खण्ड पिच नभएको भन्दै स्थानीयले बनाए सङ्घर्ष समिति

    शुद्धोदन, ७ फागुन। पूर्व पश्चिम लोकमार्ग देखी लुम्बिनी जोड्ने छोटो र  रुपन्देहीको पुरानो सडक केदली कोटहिया सडक स्तर उन्नति नभएको भन्दै बनगाई देखि कोटहीया ( बनगाई, भुजौली, पुरैनी , बभनीडाडा, नौडीहवा , गुरौली,भैरहवा, कोटहिया) का स्थानीयले सडक निर्माणका लागि दबाब...

  • सकियो कृषि मेला : पच्चिस हजार उपभोक्ताले गरे अवलोकन

    सकियो कृषि मेला : पच्चिस हजार उपभोक्ताले गरे अवलोकन

    बुटवल । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला-२०७९ शनिबार सकिएको हो । पाँच...

  • सगरमाथाले मनायो २९ औं बार्षिकोत्सव

    सगरमाथाले मनायो २९ औं बार्षिकोत्सव

    बुटवल, ७ फागुन । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत तथा...