समाचार प्रभाव : सम्पर्क बिहिन रहेका ७९ वर्षीय आचार्य चौराहाबाट सम्पर्कमा
- लुम्बिनी प्रेस संवाददाता
- माघ २४, २०७९
- 253 Shares
-
Read Time:40 Second
बुटवल । अर्घाखाँची घर भई हाल बुटवल उपमहानगरपालिका ११ बस्दै आएका सोभासिह आचार्य सोमबार दिउसो देखि सम्पर्क बिहिन भएको समाचार लुम्बिनी प्रेस डटकममा प्रकाशन भए संगै आचार्य सम्पर्कमा आएका छन। दिउसो ४:४५ बजे घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको उनकी बुहारी रमा आचार्यले लुम्बिनी प्रेसलाई जानकारी गराएकि थिइन।
उनलाइ आफ्ना साथीले आफन्तको सम्पर्कमा पुर्याईदिएको बुहारीले जानकारी दिईन।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा