क्रीमसन टेक्निकल कलेजमा बुट्वलमा नेबिसङ् इकाइ समिती गठन
- लुम्बिनी प्रेस संवाददाता
- माघ २७, २०७९
- 184 Shares
-
बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला समिति रुपन्देही सङगठन बिस्तार अभियानमा जुटेको छ।
बिगत लामो समय देखि सुषुप्त जस्तै रहेको नेबिसंघ रुपन्देहिको साङ्गठनिक गतिबिधि शम्सेर खड्का जिल्ला सभापति बनेपछि शसक्त हुन थालेको हो।
नेबिसंघ सभापतति खड्काको नेतृत्तोमा जिल्लाका विभिन्न सामुदायिक तथा सस्थागत बिद्यालयहरुमा इकाइ समिती गठन भैरहेका छन ।
शुक्रबार क्रीमसन टेक्निकल कलेज बुटवलमा बिधान खत्रीको नेतृत्वमा २१ सदस्यिय ईकाइ समिती गठन गरिएको छ।
इकाइ समिती गठन कार्यक्रममा नेबिसंघ सभापती शम्सेर खड्काले सबै कलेजहरुमा नेबिसङ्घको नेतृत्व स्थापित हुनेगरी कार्यक्रम अगाडि बढाइएको बताए ।
उनले गठित इकाइ समितिले धेरै भन्दा धेरै बिद्यार्थिहरुलाइ नेबिसङ्घको छाता भित्र गोलबन्द गर्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता सुन्दर अर्याल, जिल्ला सदस्य सुमन गुरुङले नेबिसङ्घ अब शसक्त ढङ्गले सङठन निर्माणमा लाग्ने बताए ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा