सहमतिमै उमेदवार छनोटमा जुटयो कांग्रेस, तीन पक्षबीच छलफल जारी
काठमाडौं । नेपाली कांग्रेस सहमतिमै उमेदवार छनोटमा जुटेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षसँग यति बेला काठमाडौंको महाराजगन्जमा आफूहरूको बैठक जारी रहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । “मिलेर उमेदवार चयन गरौँ, अदालतले जे आदेश...
