राजनीति

एमालेमा लुम्बिनीबाट पाँच पदाधिकारी निर्वाचित

एमालेमा लुम्बिनीबाट पाँच पदाधिकारी निर्वाचित

बुटवल । नेकपा एमालेको ११औँ अधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ओली नेतृत्वमा लुम्बिनी प्रदेशबाट पाँच पदाधिकारी निर्वाचित भएका छन् । जसमा तीन उपाध्यक्ष, एक महासचिव र एक सचिव रहेका छन् । बिहीबार (पुस ३) को अन्तिम मतपरिणामअनुसार एमाले उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट र रामबहादुर थापा बादल बिजयी बनेका…

लुम्बिनी प्रदेश सभाको बैठक सुरु

लुम्बिनी प्रदेश सभाको बैठक सुरु

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन सुरु भएको छ। अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे सुरु हुने भनिए पनि केही बेरअघि मात्रै बैठक प्रारम्भ भएको हो। कार्यसूचीअनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन्। यसमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र तथा छैठौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू समावेश छन्। त्यसपछि…

  • संसद् विघटनविरुद्ध छ रिट दायर

    संसद् विघटनविरुद्ध छ रिट दायर

    काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध छ रिट दायर भएका छन् । समाचार तयार पार्दासम्म पाँच रिट दायर भएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि...

  • क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन  जारी

    क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन जारी

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई विभिन्न जिल्लाबाट जारी राखेका छन् । मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची,...

  • संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे

    संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको शपथ बेलुका ९ बजे

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो...

  • रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार (भदौ २४) प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् । ‘जेनजी’ पुस्ताले सोमबार (भदौ २४)देखि थालेको प्रदर्शन अराजक बन्दै गएको छ ।

  • प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

  • रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

    रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

    बुटवल । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जानकारी दिए । रूपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक...