तिलोत्तमामा आज बृहत् आमसभा, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो । आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय...
