तिलोत्तमामा आज बृहत् आमसभा, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने
- Lumbini Press
- बैशाख २२, २०७९
- 262 Shares
-
Read Time:1 Minute, 10 Second
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो ।
आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।
तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् ।
- समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य
- प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद
- दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
- राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड
- सार्वजनिक सूचना निकाल्दै चौराह अस्पतालले गर्यो समता शुल्क फिर्ता लैजान आग्रह
- रगतको पैयाँमा घुम्दो बुटवलको जीवनरेखा
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य
साउन २१, २०८३ -
राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड
साउन २०, २०८३ -
दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
साउन २०, २०८३ -
प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद
साउन २०, २०८३

प्रतिकृया दिनुहोस्