बुटवलका मेयर सुवेदीको वडामा स्वतन्त्र उम्मेदवारको प्रचार समुहलाई एमाले कार्यकर्ताद्वारा हातपात
बुटवल । स्थानीय तहको निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका वडाअध्यक्षमाथी नेकपा एमालेका कार्यकर्ताले हमला गरेका छन। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवार रहेका प्रकाश क्षेत्रीको प्रचार प्रसार समुहलाई एमाले कार्यकर्ताले हातपात गरेका छन। बहालवाला...
