राजनीति

पाल्पालगायतका क्षेत्रमा भएकाे बाढी पहिरोको घटनामा गृहमन्त्रीको चासो, राहत र स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन

पाल्पालगायतका क्षेत्रमा भएकाे बाढी पहिरोको घटनामा गृहमन्त्रीको चासो, राहत र स्थानान्तरणको व्यवस्था मिलाउन निर्देशन

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाल्पा, कास्की र प्यूठानमा निरन्तरको वर्षापछि गएको पहिरोले पु¥याएको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् । गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले ती स्थानमा आएको बाढी पहिरोको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित…

कार्यसम्पादन सुधार्न माग गर्दै वुटवलका जनप्रतिनिधि संघ मातहतका कार्यालयमा डेलिगेशन

कार्यसम्पादन सुधार्न माग गर्दै वुटवलका जनप्रतिनिधि संघ मातहतका कार्यालयमा डेलिगेशन

बुटवल । कार्यसम्पादन सुधार्न माग गर्दै वुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि संघीय मातहतका कार्यालयमा डेलिगेशन गएका छन्। बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि डेलिगेशन गएका हुन् । बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत प्राधिकरण…

  • को हुन् तिलोत्तमाका निर्बाचित मेयर खाँण?

    को हुन् तिलोत्तमाका निर्बाचित मेयर खाँण?

    बिस २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खांण नेपाली काँग्रेस रुपन्देहीका हालका सभापती समेत छन् । नेता खाँणका बुवाआमा रामकृष्ण नजन्मदै बिस २०१७ सालमा स्याङ्जा बिसिङकोट ( हालको चापाकोट) बाट रुपन्देही झरेको हो । नेपाली काँग्रेसको राजनीति...

  • तिलोत्तमाको मेयरमा काङ्ग्रेसका खाण बिजयी,उपमेयरमा एमालेकि चौधरी बिजयी

    तिलोत्तमाको मेयरमा काङ्ग्रेसका खाण बिजयी,उपमेयरमा एमालेकि चौधरी बिजयी

    बुटवल ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गरेका हुन् ।खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन। तिलोत्तमामा खसेको ६४ हजार ७ सय २० मतमध्य काङ्ग्रेसका खाणले २४...

  • एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा

    एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा

    बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिगत ११ महिना देखि गर्दै आएको लुम्बिनी प्रदेशसभाको अवरोध बिनासर्त खोलेको हो । एमालेले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद...

  • बुटवलका चर्चित वडाअध्यक्ष : जो अत्याधिक मतान्तरले बिजयी भए

    बुटवलका चर्चित वडाअध्यक्ष : जो अत्याधिक मतान्तरले बिजयी भए

    बुटवल । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मिश्रित नतिजा आएको छ । यहाँ नगरप्रमुखमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एमालेकी साबित्रा अर्याल बिजयी भएका छ। दुबै ७ हजार बढिको मतान्तर सहित बिजयी भएका छन। बहुमत...