राजनीति

काङ्ग्रेस लुम्बिनीको घोषणा पत्र तयारी समिति संयोजकमा महामन्त्री आचार्य , सदस्यमा सह महामन्त्री गिरि सहित २१ जना

काङ्ग्रेस लुम्बिनीको घोषणा पत्र तयारी समिति संयोजकमा महामन्त्री आचार्य , सदस्यमा सह महामन्त्री गिरि सहित २१ जना

बुटवल । नेपाली काँग्रेस लुम्बिनीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति गठन गरेको छ । प्रदेश सभापति अमर सिंह पुनले प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्यको संयोजकत्वमा २१ सदस्य प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति निर्माण गरिएको हो । सह महामन्त्री…

डा. चापागाईं पुनः एमालेमा फर्किएको घोषणा

डा. चापागाईं पुनः एमालेमा फर्किएको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, अर्थ तथा योजना केन्द्रीय उपप्रमुख एवं निवर्तमान रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले आईतबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमालेमा फकिएको घोषणा गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी)को सबै तहका पदीय जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी त्यसबाट स्वतन्त्र भई आफुले कलिलो उमेरदेखि योगदान…

  • मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको अस्तव्यस्त सडकको कारणले निद्रा नलागेको बताएका छ।राजमार्ग चौराहा देखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक निर्माणमा निकै सक्रियताका साथ लागेका पाण्डेयले निराशाजनक स्ट्याटस राखेका हुन। उनले सडक यथाशीघ्र सम्पन्न गराउनको लागि सडक...

  • ‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’

    ‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’

    बुटवल । निर्वाचनमा मजदुरहरूको प्रतिनिधित्व गराउन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन। उनिहरुले अन्य समयमा मजदुरलाई प्रयोग गरेपनी उम्मेदवार छनोटमा समस्या देखिएको बताएका हुन। जनमत सञ्चार केन्द्र नेपालले आयोजना गरेक्क आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अनतरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले यी...

  • यी हुन् बुटवलका सय दिनका उपलब्धी

    यी हुन् बुटवलका सय दिनका उपलब्धी

    बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज...

  • रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    बुटवल । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि रुपन्देही क्षेत्र न ५ बाट संघीय सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र न ५ कार्यसमिति को आज बसेको बैठक बाट...

  • कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

    कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

    बुटवल । मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देही २ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति बैठकले खाणसहित चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस...

  •  रूपन्देही ५ क मा पोख्रेल सहित ३ जना सिफारिस, पाेखरेलकै संभावना बढि

     रूपन्देही ५ क मा पोख्रेल सहित ३ जना सिफारिस, पाेखरेलकै संभावना बढि

    बुटवल । प्रदेशसभा निर्वाचनको लागि रूपन्देही ५ क मा नेपाली कांग्रेसको तर्फबाट नेता विष्णु प्रसाद पोख्र्रेल सहित ३ जना सिफारिस भएका छन् । बुधबार अबेला सकिएको बैठकले पोखरेल सहित देबि प्रसाद कणेल र लक्ष्मी चौधरीलाई सिफारिस गरेको क्षेत्रीय सचिव चित्रलाल तुलाचनले जानकारी...