राजनीति

परमादेशी सरकार जनादेशबाट  परास्त हुन्छ ः छविलाल

परमादेशी सरकार जनादेशबाट परास्त हुन्छ ः छविलाल

देवदह, २४ कार्तिक । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बेनको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताएका छन् । रुपन्देही क्षेत्र नंं १ का सांसद उम्मेदवार विश्वकर्माले मंसीर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने बताए । परमादेशबाट बनेको गठबन्धन सरकार बनेसंगै मंहगीले सिमा नाघेको, भ्रष्टाचार बृद्धि भएको, किसानले मल,…

रुपन्देही-३  : खाँणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

रुपन्देही-३ : खाँणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै

भैरहवा, कार्तिक २३ । बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता एवं पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र नम्बर ३ मुलुकभर चर्चामा छ । पटक-पटक निर्वाचन जित्दै आएका यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुबै नेता अहिले गठबन्धनको आडमा…

  • “निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक”

    “निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक”

    बुटवल, २३ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन। नेपाल कानुन समाज र निर्वाचन आयोगको आयोजनामा आयोजित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहिताको...

  • ‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

    ‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

    वामदेव क्षेत्री प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(२) माओबादी केन्द्र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) प्रदेश सभा सदस्य पदमा उम्मेदवार वामदेव क्षेत्री (घिमिरे)सामाजिक तथा राजनैतिक क्षेत्रमा कुनै नयां नाम होइन । अन्तरिम विधायक समेत रहनु भएका क्षेत्री सामाजिक क्षेत्रमा समेत...

  • ‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

    ‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

    दीर्घबहादुर केसी (कुमार) प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(१) कांग्रेस आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र...

  • समृद्धी र विकासको लागि युवाको पालो :  उपाध्यक्ष केसी

    समृद्धी र विकासको लागि युवाको पालो : उपाध्यक्ष केसी

    बुटवल, २० कार्तिक । अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसी(कुमार)ले देशको समृद्धि र विकासको लागि युवाहरुको नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार तिलोत्तमा वडा नम्बर ३ को घर दैलो कार्यक्रम पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै रुपन्देही २(१)...

  • मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

    मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

    एमालेले सुकुम्वासीको प्रयोग चुनाव जित्न मात्रै गर्‍यो : थापा बुटवल, २० कार्तिक ।  रुपन्देही क्षेत्र नम्बर २ मैनाबगरमा रहेको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरी प्राविधिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम ल्याउने योजना बनाएको गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता...