राजनीति

लुम्बिनी प्रदेश राजधानीको विषयमा पौडेल र पोखरेल बिच जुहारी, राजधानीको विषयमा पौडेलको भनाई पोखरेलद्वार खण्डन

लुम्बिनी प्रदेश राजधानीको विषयमा पौडेल र पोखरेल बिच जुहारी, राजधानीको विषयमा पौडेलको भनाई पोखरेलद्वार खण्डन

बुटवल, २६ कार्तिक । लुम्बिनी प्रदेश राजधानीको विषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बिच जुहारी शुरु भएको छ । नेकपा एमाले उपाध्यक्ष पौडेलले लुम्बिनीको राजधानी बुटवल ल्याउँछौँ भन्ने प्रतिक्रिया विषयको महासचिव पोखरेलले खण्डन गर्दै वाक युद्ध शुरु गरेका हुन् । बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशको राजधानी पुनः…

सैनामैनामा एमालेको चुनावी कोणसभा तथा घरदैलो

सैनामैनामा एमालेको चुनावी कोणसभा तथा घरदैलो

सैनामैना, २६ कार्तिक। रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ । विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले क्षेत्र नं. ५…

  • ‘गुनासा छन् तर एमाले छोड्न सक्दैनौ’

    ‘गुनासा छन् तर एमाले छोड्न सक्दैनौ’

    बुटवल, २६ कार्तिक ।रुपन्देही क्षेत्र नं २ का मतदाताले विकास र समृद्धिमा प्रतिवद्ध दलका उम्मेदवारलाई भोट दिने बताएका छन् । बुटवल वडा नं १३ को नागरिक टोल तथा जवइ क्षेत्रमा घरदैलोमा पुगेका एमाले क्षेत्र नं २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठसँग...

  • रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु : शाह

    रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु : शाह

    रुपन्देही, २६ कात्तिक । रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात...

  • यस्ता छन् घनश्याम भुसालका सडक निर्माण २७ योजना

    यस्ता छन् घनश्याम भुसालका सडक निर्माण २७ योजना

    रूपन्देही । अहिले रुपन्देही क्षेत्र नं १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालको चुनावी घरदैलो र भेटघाट चल्दैछ । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं १ को विकासकोलागि उत्तरको पाल्पा सिमादेखि दक्षिणको भारतिय सिमासम्म स्तरिय...

  • पार्टी प्रबेशको लहरसँगै कांग्रेस रुपन्देही-३ मा उत्साह

    पार्टी प्रबेशको लहरसँगै कांग्रेस रुपन्देही-३ मा उत्साह

    भैरहवा, २५ कात्तिक । रुपन्देही क्षेत्र नं. ३ मा पार्टी प्रबेशको लहरसँगै नेपाली कांग्रेसमा उत्साह थपिएको छ । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ पाँच दलीय गठबन्धन र जनमुक्तिको समर्थनमा नेपाली कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश सभा एकतर्फ लोसपा नेता...