राजनीति

प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

काठमाडौं, ७ फागुन । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को समर्थनमा करिब दुई महिनाअघि नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच त्यसअघि केही समय ‘पानी बाराबार’को जस्तो अवस्था थियो । प्रचण्ड पाँचदलीय गठबन्धन तोडेर आए । प्रतिनिधिसभाको तेस्रो दलका अध्यक्ष प्रचण्डलाई ओलीले सहजै प्रधानमन्त्रीमा स्वीकार…

महानगर र उपमहानगरहरुका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने उपमहानगर सम्मेलनको घोषणा(भिडियो सहित)

महानगर र उपमहानगरहरुका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने उपमहानगर सम्मेलनको घोषणा(भिडियो सहित)

बुटवल। उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै सकिएको छ । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । बुटवलमा माघ २१ र २२ गते उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको सम्मेलनले उपमहानगरीय सुशासन, नीति तथा योजना…

  • उपमहानगरपालिकाहरुको प्रथम सम्मेलन बुटवलमा शुरु(फोटोफिचर)

    उपमहानगरपालिकाहरुको प्रथम सम्मेलन बुटवलमा शुरु(फोटोफिचर)

    बुटवल, २२ माघ । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै...

  • आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

    आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

    बुटवल, २२ माघ । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा...

  • महोत्सव उद्धाटनमा बुटवल नगरप्रमुख पाण्डेयले सम्झिए गिरिजा प्रसाद कोईरालालाई

    महोत्सव उद्धाटनमा बुटवल नगरप्रमुख पाण्डेयले सम्झिए गिरिजा प्रसाद कोईरालालाई

    बुटवल, ७ पुस । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै गिरिजाप्रसाद कोईरालालाई सम्झिएका...