राजनीति

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय…

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्नेछ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने…

  • संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला  ?

    संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला ?

    बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ...

  • राष्ट्रपति निर्वाचन : काङ्ग्रेसका उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय

    राष्ट्रपति निर्वाचन : काङ्ग्रेसका उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय

    बुटवल । आठ दलले राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट बनाउने निर्णय गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गर्‍यो ।’...

  • भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन

    भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन

    बुटवल । गत पुस १० मा बनेको एमाले– माओवादी नेतृत्वको गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने तयारी भएको छ । निर्वाचन अघिको कांग्रेस-माओवादीको पुरानो गठबन्धनलाई ब्युँताएर त्यसमा अन्य दल थप गर्ने तयारी छ । पुरानो गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र जनमत...

  • पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन्...

  • प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

    प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

    काठमाडौं, ७ फागुन । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को समर्थनमा करिब दुई महिनाअघि नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच त्यसअघि केही समय ‘पानी बाराबार’को जस्तो अवस्था थियो ।...