कृषि पर्यटन,बहुउद्देश्यीय बजार स्थापनादेखि प्राङ्गारिक खेतीमा जोड दिने एमालेका योजना
बुटवल, २९ कार्तिक । नेकपा एमालेका उम्मेदवारहरुले बुटवलसहितका सैनामैना, देवदह, तिलोत्तमा र सिद्धार्थनगर समेटेर ग्रामीण क्षेत्रमा कृषि पर्यटन, प्राङ्गारिक कृषि खेतीमा जोड दिनेगरी योजना अगाडि बढाएका छन् । रुपन्देही निर्वाचन क्षेत्रनम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदबार विष्णुप्रसाद पौडेल, प्रदेश सभा...
