राजनीति

शपथ लिदै सिद्धार्थनगरका नवनिर्वाचित प्रमुख खानले भने– प्रतिबद्धतापत्रका सबै काम पूरा गर्छु

शपथ लिदै सिद्धार्थनगरका नवनिर्वाचित प्रमुख खानले भने– प्रतिबद्धतापत्रका सबै काम पूरा गर्छु

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार शपथ लिएका छन् । उनीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सिद्धार्थनगरका निर्वाचित नगर प्रमुख इस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश धनसिंह महराले शपथ ग्रहण गराएका हुन् । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरूलाई शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरप्रमुख…

लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४

लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४

बुटवल ।१ सय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अब ११ वटा स्थानीय तहमा मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ४३ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजयी हासिल गरे सँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबै भन्दा ठुलो दल बनेको हो। माओवादी केन्द्र २५ स्थानमा…

  • तिलोत्तमामा एमालेका उम्मेदवारको अग्रता कायमै

    तिलोत्तमामा एमालेका उम्मेदवारको अग्रता कायमै

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेका मोहन चापागाईंले आफ्नो अग्रता कायमै राखेका छन। २० हजार ६९५ मतगणना गनेर सक्दा चापागाईंले ८ हजार २७६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी नेपाली काङ्ग्रेसबाट मेयर उम्मेद्वार रामकृष्ण खाँणले ८ हजार...

  • तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

    तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पच्छ्याएका छन। पछिल्लो अपडेट अनुसार मेयरमा काङ्ग्रेसका रामकृष्ण खाण १३३१ मतका साथ अगाडि छन भने एमालेका मोहन चापागाईंले १३२४ मतका साथ पच्छ्याईरहेका छन। यस्तै उपमेयरमाभने एमालेकी उम्मेदवार जागेश्वरीदेबी चौधरी...

  • बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

    बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर पदका उमेदवार खेल राज पाण्डेले ११ सयभन्दा बढीको मतान्तर बनाएका छन् । ६ हजार १ सय ४९ मत गणना हुँदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार खेलराज पाण्‍डेयले २ हजार ८ सय १३ मत...

  • मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

    मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

    अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा नेकपा एमालेका दधिराम आचार्य सहितको प्यानल नै विजयी भएको छ। शनिबार बेलुका आएको मतपरिणामको नतिजा अनुसार मालारानी १ मा आचार्य १९४ मतान्तरले बिजयी भएका हुन।उनको ६२३ मत आएको छ। यता गठबन्धनका उमेद्वार भुपेन्द्र सुवेदीले भने...