राजनीति

अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)

अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)

बुटवल । नेपाली कांग्रेसका बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरूलाई एमालेले सधैँ निर्वाचनमा प्रयोग मात्रै गरेको बताएका छन्। प्रत्येक निर्वाचनमा एमालेले ‘सुकुम्बासीलाई पुर्जा बढ्छौँ’ भन्ने तर जितेपछि अर्को निर्वाचन सम्म कुनै वास्ता नगरेको बताए ।  पाँच दलीय गठबन्धनले बुटवलमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार पाण्डेले…

गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

तिलोत्तमा। नेपाली कांग्रेसका तर्फबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन् । उनले नेपालमा धेरै जनताहरू गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए ।  नेपाली कांग्रेस तिलोत्तमा ३ ले आयोजना गरेको उम्मेद्वार परिचय तथा पार्टीको अवस्थाको बारेमा छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रूपन्देही…

  • कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

    कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

    सैनामैना। सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसंग कोख र शोकको अवस्थामा पनि जनतासंगै रहने प्रतिवद्धता जनाएका छन । घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा र नेकपा माओवादीका उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाका मतदातासमक्ष जस्तोसुकै कठिन परिस्थितिमा...

  • कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने

    कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने

    बुटवल । नेपाली कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाव जितेमा घरबहाल कर, ई–रिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ । कांग्रेसबाट प्रमुख पदका उमेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी...

  • तिलोत्तमा नेकपा एमाले निर्वाचन परिचालन कमिटि सदस्य कांग्रेस प्रवेश

    तिलोत्तमा नेकपा एमाले निर्वाचन परिचालन कमिटि सदस्य कांग्रेस प्रवेश

    तिलोत्तमा, २२ बैशाख ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका निर्वाचन परिचालन कमिटि सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य घनलाल अधिकारी सहित विभिन्न वडाबाट ७ सय ३९ जनाले एमाले सहित अन्य पार्टी परित्याग गरि...