तिलोत्तमा नेकपा एमाले निर्वाचन परिचालन कमिटि सदस्य कांग्रेस प्रवेश
- Lumbini Press
- बैशाख २२, २०७९
- 268 Shares
-
Read Time:1 Minute, 2 Second
तिलोत्तमा, २२ बैशाख ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका निर्वाचन परिचालन कमिटि सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य घनलाल अधिकारी सहित विभिन्न वडाबाट ७ सय ३९ जनाले एमाले सहित अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहिवार रुपन्देहीको तिलोत्तमामा आयोजित बृहत आमसभामा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य पुष्पा भुसाल लगायतले पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका थिए ।
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
- भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
- विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’
- बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग
- लुम्बिनीका १ हजार २०६ पत्रकार बीमाको दायरामा
- सिद्धबाबा मन्दिरबाट ४ धार्मिक जलार्पण यात्रा, ४ हजार बढी दर्शनार्थी सहभागी
- लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
-
सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
अशोज ३, २०८३

प्रतिकृया दिनुहोस्