बिहीवार तिलोत्तमामा गठबन्धनको बृहत आमसभा,कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने
- Lumbini Press
- बैशाख २१, २०७९
- 270 Shares
-
Read Time:1 Minute, 12 Second

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भाेलि बिहिबार बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो ।
आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।
तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् ।
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
- भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
- विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’
- बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग
- लुम्बिनीका १ हजार २०६ पत्रकार बीमाको दायरामा
- सिद्धबाबा मन्दिरबाट ४ धार्मिक जलार्पण यात्रा, ४ हजार बढी दर्शनार्थी सहभागी
- लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
- समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य

प्रतिकृया दिनुहोस्