राजनीति

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूची तय गरिएको छ । एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने…

सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्

सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्

बुटवल । एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कानुनी प्रक्रिया अघि बढाउने भएको छ । प्रहरीले अदालतबाट आएको पत्र भेरिफाई गरेर कानुनअनुसार अगाडि बढ्ने बताएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई…

  • कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं ः मुख्यमन्त्री आचार्य

    कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं ः मुख्यमन्त्री आचार्य

    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको प्रदेश सरकार र स्थानीय सरकारका...

  • कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड

    कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड

    रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बयासी साल कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा बताएको प्रस्टीकरण दिएका छन् । बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री...

  • ओली बिनाको एमाले बनाउन सम्भव छैन : ओली

    ओली बिनाको एमाले बनाउन सम्भव छैन : ओली

    बुटवल । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू जिवित रहदा सम्म एमालेको नेतृत्वमा रहने संकेत गतेका छन। नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केपी ओलीविनाको एमाले बनाउँछु...

  • बुटवलमा एमालेको जागरणसभा सुरु

    बुटवलमा एमालेको जागरणसभा सुरु

    बुटवल । बुटवलमा नेकपा एमालेको जागरण सभा सुरु भएको छ । केहीबेर अघि जागरण सभा सुरु भएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आएका छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले...

  • निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौंः मुख्यमन्त्री आचार्य

    निजामती सेवामा आकर्षण बढाउन ध्यान दिएका छौंः मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले ऐन, कानुन र...

  • बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन् । नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउने भएका हुन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको...