राजनीति

चुनाव विद्यार्थीको दौडधूप नेताको

चुनाव विद्यार्थीको दौडधूप नेताको

नेपालगन्ज । नेपालगन्जका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। निर्वाचन भइरहेको तीन वटै ठाउँमा पुग्दा भीडभाड देखिन्थ्यो। विद्यार्थीको भीड हुनु स्वभाविक नै मानियो। तर पार्टीका नेताको पनि बाक्लो उपस्थिति देखियो। विद्यार्थीको चुनाव भएकाले विद्यार्थीले भोट माग्नु त स्वभाविक देखिन्थ्यो, तीनै ठाउँमा पार्टीका नेताहरुले हात जोडेको पाइयो। मतदाता विद्यार्थीलाई ठूला पार्टीका जिल्लाका…

बुटवल बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा तालाबन्दी

बुटवल बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा तालाबन्दी

बुटवल । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। संगठनहरूका अनुसार मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको छ। साथै, स्ववियु कोषको आर्थिक पारदर्शिता नहुँदा अनियमितताको आशंका पैदा…

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    बुटवल । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय भएको छ । यसैगरी प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने,...

  • गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    भैरहवा । गृहमन्त्री रमेश लेखकले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मंगलबार बिहान उनले विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् । images गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री...

  • आजबाट भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण

    आजबाट भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण

    भैरहवा। कांग्रेसको निति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबारबाट भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुन लागेको छ । भैरहवाको पटवा बैङक्वेट हलमा आयोजना गर्न लागिएको प्रशिक्षणको सोमबार मध्यान्ह कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय गरिएको छ ।...

  • लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

    लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

    बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची...