लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयविच पारस्परिक सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बारे छलफल
दाङ। लुम्बिनी प्राविधक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयपछी पारस्परिक सम्वन्ध तथा सहयोग आदान प्रदान गर्ने बारे प्रक्रिया अघि बढेको छ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहनु भएका मुख्यमन्त्री आचार्य संग मंगलबार विश्व...
